बिर्तामोड नगरप्रमुखलाई कोरोना


कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुर्बकुमार शिवाकोटी लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आउनुभएका नगर प्रमुख शिवाकोटीको पीसिआर रिपोर्ट आज (शनिबार) पोजेटिभ आएको हो ।

स्वांव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीमा संक्रमणको लक्षण भने हालसम्म नदेखिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

यस अघि नगरप्रमुख शिवाकोटीको श्रीमतीलाई समेत कोरोना संक्रमण देखिएसँगै उहाँको पनि पिसिआर चेक गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ…

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई…

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि…

प्रतिकृयाहरू