कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपि साँबा लिम्बुले नेपाल सरकारको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नु भएको छ ।
साँबाले रोगबाट वच्नका लागि र रोग लागिसकेका नागरिकको सुरक्षाका लागि सरकारले स्थापना गरेको सो कोषमा उक्त एक महिनाको रकम जम्मा गर्नुभएको बताउँनुभएको छ । सांसद लिम्बुले नागरिकलाई अत्यावश्यक काम बाहेकका काममा बाहिर ननिस्कन समेत सबैमा आग्रह गर्नुभएको छ । नेपाल सरकारले ५० करोड रुपैँया जम्मा गरेर उक्त कोषको स्थापना गरिसकेको छ ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान