कनकाई अनलाईन
सुरुङ्गा । पुकार अपाङ्ग सरोकार समाज कनकाईको अध्यक्षमा पुन निर्मला ओझा चयन हुनुभएको छ ।
संस्थाको सम्पन्न अधिवेशनले ओझाको नेतृत्वमा नया समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा भेषराज न्यौपाने , सचिवमा गंगा सिटौला , सहसचिवमा निर्मला बराल र कोषाध्यक्षमा रुद्रलाल दुलाल र सदस्यहरुमा निर्मला खनाल , युवराज न्यौपाने , टेकनारायण पंण्डित र बालिका चम्लगाई रहनुभएको छ । यसैगरि सन्तोस सुवेदीको संयोजकत्वमा ओम प्रसाद संग्रौला र सीता ओली सदस्य रहनेगरि लेखा समितिको समेत चयन गरेको छ । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको प्रमुख आतित्थमा सम्पन्न कार्यक्रममा नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा बर्देवा , समाजसेवि श्याम ओली , पुण्य ओझा , टिका लामिछाने ,वार्डसदस्य युवराज चम्लगाईँ लगायातको आथित्यता रहेको थियो ।
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान