कनकाई अनलाईन ।
झापा गाउपालिका तथा कनकाई उद्योग बाणिज्य संघको संयुुक्त रुपमा झापा गा पा बडा नं ४ अन्तरगत डिल्लीराज मा बि मा आयोजित एकदिवसीय निसुल्क स्बास्थ्य सिबिर मा १०७० जना बिरामीहरुको स्बास्थ्य परिक्षण तथा अौषधि बितरण गरिएको छ ।
बिराट मेडिकल कलेज को बिशेषज्ञ डाक्टर सहितको प्राबिधिक टोली तथा नेपाल परिबार नियोजन संघ भद्रपुर तथा कान्तिपुर डेन्टल बिर्तामोड को प्राबिधिक टोलीले विरामीको स्वास्थ्य जाच गरेको थियो । झापा गा पा अध्यक्ष श्री जयनारायण साह , ,उपप्रमुख कुन्ता देवि बुढाथोकी , कांग्रेस नेता देउमान थेबे , नेपाल रेडक्रस सोसाइटी उपसाखा कुमरखोद सभापति सुन्दर लाल गणेस , कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल उपाध्यक्ष मिनाल तिम्सिना , कृष्ण चुडाल ,कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , लगायातको आथित्यता रहेको शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको कनकाई उद्योग बाणिज्य संघका महासचिव सोमनाथ उप्रेतीले बताउनुभयो ।
यसैगरिस्वास्थ्य शिविरमा स्थानीय सनसाईन बाल क्लब समेतले सहयोगि भुमिका खेलेको थियो ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला