काठमाडौं िमाध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा शनिबार सार्वजनिक गरेको हो ।
कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा शनिबार सार्वजनिक गरेको छ ।
कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो । कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४ लाख ५१ हजार ५ सय ३२ तर्फ ३।६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज ९जीपीए० १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् ।
यस्तै, ३।२ देखि ३।६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन् ।
२।८ देखि ३।२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २।४ देखि २।८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २।४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १।६ देखि २।०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन् । १।२५ देखि १।६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन् । ०।८५ देखि १।२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा