कनकाई अनलाईन
भद्रपुर, ११ माघ । नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट इकाई समिति भद्रपुर १० को अध्यक्षमा मणि भुजेल सर्वसम्मत चयन भएका छन् । ३ वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल, सचिव भिमा तामाङ, सहसचिव कमला राई र कोषध्यक्षमा कल्पना भुजेल सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरुमा क्रमश निर्मला श्रेष्ठ, ताला मुर्मु, चन्द्रकला राजवंशी, बोधलाला हेमरम र ललित मुर्मु रहेका छन् ।
नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर नगर उपसभापति ज्ञानबहादुर चौहान, ट्रेड युनियन काँगै् झापामा अध्यक्ष यज्ञप्रताप अधिकारी, पूर्व कर्मचारी संघ भद्रपुरका सचिव चेतनाथ भट्टराइृ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा