कनकाई अनलाईन ।
झापामा वाढीले बगाएर मृत्यु हुनेको सङख्या बढेर १९ पुगेको छ । पछिल्लो समय शनिवार झापामा एक्कैदिन बगेर ३ जनाको ज्यान गएको छ ।झापा गाउँपालिका २ हल्वदारवस्तीका ४५ वर्षिय यादव पोखरेल , माहाभारा विर्खेबस्तीकी बिन्दाकुमारी मगर र शिवसताक्षी ८ झिलझिलेका १३ बर्षे बालक दिपेश राईको एक्कैदिन कनकाई माइमा डुबेर मृत्यु भएको हो ।
मृतक मध्ये मगर पोखरेललाई डुबेर मृत्यु भएर निकालीरहेको स्थानमा हेर्न आउनेक्रममा पोखरेल डुबेकै स्थान नजिकै डुबेर मृत्यु भएको थियो । मगरको शव पोखरेलको शवको मुचुल्का बनाउदै गरेका प्रहरीले देखेर नदिबाहिर झिकेको ससस्त्र प्रहरी बल टाघनडुब्बाका प्रमुख प्रहरी निरिक्षक हरित बडुवालले बताउनुभयो । राई भने घरनजिक्कै जमेको पानीमा पौडि खेल्न जादा डुबेर मृत्युभएको हो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा