कनकाई अनलाईन ।
जिल्ला समन्वय परिषद झापाको प्रमुखमा नेकपा एमालेका दलित नेता सोमनाथ पोर्तेललाई पार्टीले उठाउने निर्णय गरेको छ ।
स्पष्ट बहुमत रहेको झापाका पोर्तेल र कुन्दन भट्टराई विच को बन्ने भन्ने वारेमा विवाद आएपछि पार्टीको केन्द्रिय कमिटीले शुक्रवार प्रमुख र उपप्रमुखको टुङगो लगाएको हो । यसैगरी उपप्रमुखमा अनेमसंघ भद्रपुरकी अध्यक्ष मिना पराजुलीलाई उठाउने निर्णय गेको छ ।
पोर्तेल एमाले पार्टीका प्रदेश कमिटी सदस्य एवम पार्टीको भातृ संगठन नेपाल उत्पीडित जातिय समाजका केन्द्रिय अनुशासन विभागका संयोजक समेत हुनुहुन्छ । १५ स्थानीय तह रहेको झापामा एमालेको १९ मत रहेको छ भने कांग्रेसको ७ मत तथा राप्रपाको ४ मत रहेको छ ।
फोटो ः सोमनाथ पोर्तेल
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा