कनकाई अनलाईन
झापा गाउँपालिकामा नेपाली कांग्रसले अग्रता कायम गरेको छ ।
हालसम्म ८०० मत गणना हुदा कांग्रेसका उम्मेद्धार जयनारायण शाहले २७६ मतका साथ अग्रस्थानमा रहेका छन् भने माओवादी केन्द्रका रुद्र बजगाँईले १३८ मतका साथ उनलाई पछ्याई रहेका छन भने एमालेका अध्यक्ष पदका उम्मेद्धार गजेन्द्र ताम्लीले ११५ मत ल्याएका छन् ।
यसैगरी फोरम लोकतान्त्रिकका उम्मेद्धारले जम्मा ९० मत ल्याएका छन् ।
यसैगरी उपमेयरमा समेत कांग्रेसकै तारादेवी थपलियाले १८५ मत , माओवादी केन्द्रसग चुनावी तालमेल गरेका संघिय समाजवादी फोरमका उपाध्यक्षका उम्मेद्धार गौरी राजवंशीको १६१ मत एमालेकी कुन्ता वुडाथोकीको १३८ मत र राप्रप्राका उम्मेद्धारको १७ मत आएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा