कनकाई अनलाईन
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको वलियो प्रकट रहेको क्षेत्र दमक नगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउसो (शनिवार ) आउने हुनुभएको छ ।
प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा दह्रो काउन्टर दिने प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेतीले वताए । दमकमा माओवादी केन्द्रका तर्फबाट मेयरमा चर्चित युवा नेता गगन पुरी र उपमेयरमा शान्ता धिमाल उठेकी छन् । हाल माओवादी केन्द्रले आफ्नो चुनाव प्रचारलाई तीव्र बनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा