कनकाई अनलाईन ।
शंकट हरेश्वर विश्रान्ति घाट भद्रपुर ७ देउनियाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गाप्रसाद भट्टराई, दाता समाजसेवी दिनबन्धु गोयल, उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उर्मिला गौतमको स्वागत रहेको कार्यक्रममा कोषाध्यक्ष हरिप्रसाद कोइरालाले वार्षिक आयव्य तथा सचिव रेमनाथ चुडालले साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ