लोकप्रिय
Image

कननकाई अनलाईनइलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ ।कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आथित्यमा भएको कार्यक्रममा पुर्व जनप्रतिनिधि समेत रहनुभएका सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल, उपाध्यक्ष अनुप ओली, सचिव…

Image

कनकाई अनलाईनदैनिकजसो तीब्र गतिको ट्रिपरले उडाएको धुलो खादै आएका कनकाई नगरपालिका ५ का स्थानीयवाशीले आज झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई तुलसीवारी चौकमै रोकिदिएका छन ।कनकाई ५ का कांग्रेसका नेता रमेश दाहालको नेतृत्वमा जम्मा भएको स्थानीयवाशीको समुहले झापा गाउँपालिका हिडेका १९ ट्रिपरलाई आज दिनभर तुलसीवारी चौकमा रोकेका हुन । पछि कनकाई…

Image

दमक, १९ मङ्सिर-पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार…

Image

कनकाई अनलाईनझापाको गौरिगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसका अगुवा नेता सहित २८ जना नेकपामा प्रवेस गरेका छन् । गौरिगञ्ज(६ कन्चिरा टोलमा आयोजित एक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश एक कानुन मन्त्री हिक्मत कार्किले विहिवार अविर लगाएर नवप्रवेशिलाई स्वागत गर्नुभएको हो । कार्यक्रममा तत्कालिन फोरम लोकतान्त्रिक गाउँकमिटी अध्यक्ष तथा हाल नेपाली कांग्रेसका…

Image

कनकाई अनलाईनलिम्बुवान मुक्ति मोर्चाका केन्द्रिय नेता तथा राष्ट्रिय कलाकार सुरुङ्गाका हिम्मत नेम्बाङ्ग नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।आज उनकै घरमा आयोजित विशेष कार्यक्रमका विच उनी लगायात स्थानीय १२ जना नेपाली कांग्रेसमा विधिवत प्रवेश गरेका हुन । उनीहरुलाई नेपाली कांग्रेसका कनकाई नगरपालिकाका गत २०७४ सालको स्थानीय निर्बाचनका उम्मेद्धार एकराज उप्रेती ,…

Image

शिवसताक्षी , मंसिर १८ । शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गरिने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेकोे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैय्याको अस्पताल बनाउने तयारी सुरु भएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।‘शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र’ लाई स्तरोन्नतिसँगै ‘शिवगञ्ज आधारभूत अस्पताल’ नामकरण गरिएको…

Image

काठमाडौँ, १८ मङ्सिर :संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमता विस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवसहितको टोलीले आज नेपाल आयल निगमले उच्च प्राथमिकका साथ कार्यान्वयनमा ल्याएका ती परियोजना…

Image

धुलाबारी,मंसिर १७। खेलकुद गतिविधिमा कुनैबेला पूर्वकै ठूलो क्लबको रुपमा परिचित रोलिङ क्लव धुलाबारीको नयाँ नेतृत्व चयन भएको छ । रोलिङ क्लब २०२८ सालमा स्थापना भएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नोमेम्बर विक्रम नेम्वाङको अध्यक्षता समिति गठन भएको छ । २१ सदस्यीय समितिको उपाध्यक्षमा धनराज थापा र इन्द्र आङ्दाम्बे, सचिवमा…

Image

आजको पञ्चांगमितिः २०७७ मंसीर १६, मंगलबारइ.संः २०२० डिसेम्बर १नेपाल संवतः ११४१ (कछलाथ्व)प्रमादीनाम संवत्सरचन्द्रमाः वृष राशीमातिथीःप्रतिपदापक्षःमार्गशीर्ष कृष्णपक्षनक्षत्रः रोहिणीऋतुः हेमन्तआयानः दक्षिणायनसूर्योदयः ६ः३८पर्वदिवस–विश्व एड्स दिवसमुहूर्तसाइत–विवाहमुहूर्तआजको राशीफल, मंगलवार, १६ मंसीर, २०७७ मेषःव्ययभार बढ्नेछ । अनावश्यकधनखर्च हुने दिन छ । रोगभय रहने दिन छ ।वृषःशरीरपुष्टि रहला । भाग्योदयको समय छ । अन्नदिलाभहुनेछ ।मिथुनःखर्च नियन्त्रण गर्न…

Image

कनकाई अनलाईन१९ महिना अगाडि इलाका प्रहरी कार्यालय सुरुङ्गाको जिम्मेवारी सम्माल्न आउनुभएका पदमसुन्दर लिम्बुको आज विशेष कार्यक्रमका बिच भव्य विदाई गरिएको छ ।जिल्ला प्रहरी कार्यालय इलाममा सरुवा हुनुभएका सई लिम्बुको बसाईमा सुरुङ्गा र कनकाई क्षेत्रको शान्ति सुरक्षामा पुर्याउनेभएको कार्यको सुरुङ्गेली र कनकाईवाशीले उच्च मुल्याङ्गन गरेका छन । सुरुङ्गास्थित ज्ञानज्योती युवा क्लवको…