समाज
Image

लीलाराज झापाली सुरुङ्गा गते । कनकाई नगरपालिका क्षेत्रका सडक तथा सार्वजनिक कुकुरहरुको नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा कुकुर हरुका लागि बन्धाकरण तथा रेविज विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।   हिमालयन एनिमल रेस्क्यु ट्रस कास्कीको १३ जनाको विशेष प्राविधिसहितको टोलीले कनकाई नगरपालिकामा एकसातासम्म सडकमा छाडिएका तथा सामुदायिक कुकुरहरु नियन्त्रण गरि…

Image

कनकाई अनलाईन कनकाई छठ पुजा समितिले कनकाई माईमा नियमित रुपमा लगाउदैँ आएको छठ पुजाका लागि अहिले सुरुङ्गा बजारमा शिव पार्वतीको झाँकी सहितको र्याली निकालिरहेको छ ।   आज अस्ताउदो सुर्यलाई अर्घ दिएर पुजा सुरु हुने कनकाई छठ पुजा सेवा समितिका अध्यक्ष पवनकुमार शाहले बताए । आज सताक्षीधाम धार्मिक विकास संस्थाका…

Image

लीलाराज झापाली सुरुङ्गा कार्तिक ६ गते । झापाको कनकाई नगरपालिका स्थित कनकाई माईपुव वर्षौदेखि लाग्र्दै आएको छठ पुजाका तयारीका लागि मंगलवार सुरुङ्गा बजारदेखि कनकाई माईसम्म सरसफाई गरिएको छ ।     यसैविच विहीवारदेखि सुरु हुने छठ पुजाको तयारी पुरा गरिसकिएको कनकाई छठ पुजा सेवा समिति सुरुङ्गाले आज सुरुङ्गामा पत्रकार सम्मेलनको…

Image

कनकाई अनलाईन ड्ड विर्तामोड , कार्तिक ५ गते । इलाका प्रहरी कार्यालय विर्तामोडले तिहारका वेला विक्रीका लागि भारतीय वजारबाट नेपाल भित्राएका १० बोरा अत्यान्त प्रज्ज्जलनशील पदार्थ पटाका नष्ट्र गरेको छ । ड्ड तिहारका वेला भारतीय वजार पानी ट्याङकी गलगलीया लगाँयतका क्षेत्रबाट विभिन्न साना ठुला सवारीमा लुकाई छिपाई विक्रीका लागि नेपाली…

Image

कनकाई अनलाईन विर्तामोड कार्तिक ५ गते । झापा जिल्लामा पछिल्लो समय डेंगु सक्रमण दर अत्याधिक भएपछि चिकिसत्क तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले यसवाट वच्न सर्तकता अपनाउन सवैलाई अनुरोध गरिएको छ ।   झापामा मात्रै पछिल्लो एक महिनामा मात्रै १५० भन्दा वढी यस रोगको सक्रमितहरु प्mेला परेपछि यसले माहामारीको रुप लिन…

Image

सुरुङ्गा, कात्तिक ५ । नयाँ वर्ष नेपाल संवत् ११३८ को अवसरमा सुरुंगामा एक विशेष कार्यक्रम सम्पन्न गरियो । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७९ इ सं ८०२० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो ।…

Image

लीलाराज झापाली कनकाई अनलाइन झापामै प्रथम पटक कनकाई नगरपालिकामा सामाजिक सकनकाइ नगरपालिकामा सामाजिक स्वास्थ्य विमा सुरु गरिएको छ . आजबाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाका नौ वटै वार्डका वार्डअध्यक्ष र परिषद सदस्यलाई विमाको कार्ड वितरण गर्दै कनकाई नगरपालिकामा यो सेवाको औपचारिक रुपमा सुरुवात गनु’भएको हो .     ५…

Image

सुरुङ्गा, असोज २९ । कनकाई अनलाइनका सम्पादक लीलाराज झापाली सम्मानित भएका छन् । डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल उनले पत्रकारिताको माध्यमबाट समाज पुर्याएको योगदानको कदर गर्दै सुरुङ्गा प्रेस क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो । झापालीलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले प्रमाण–पत्र, खादा र नगद ११ हजार…

Image

कनकाई, असोज २२, कनकाई सम्वाददाता।   कनकाई नगरका जनप्रतिनिधिबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु गरेको छ । गत अषाड १४ गते स्थानिय तहको दोसा्रे निर्वाचनका समयमा वाचा गरेको कार्यहरुमध्ये घरघरमै गएर सामाजिक सुरक्षा भत्ता अन्र्तगत जेष्ठ नागरिक एकल महिला असक्त अपाङ्ग लगायतको भत्ता गत शुक्रबार बाट वाड…

Image

इन्द्रसिह राजवंशी बुधवार दिउसो होटल ब्यबसायी संघ झापाको कार्यालयमा बिर्तामोडका होटल ब्यबसायीहरु आफूमाथि आईपरेको संकटलाई लिएर चिन्तित थिए । होटलमा छापा मारेर प्रहरीले निर्दोषलाई पक्राउ गरी थुन्नु ठीक नभएकोे भन्दै कसैले आक्रोश पोखिरहेका थिए भने प्रहरीले उचालेर उजुरी गर्न लगाएको केहीले दावी गरिरहेका थिए ।आफूमाथि परेको समस्याका बारेमा बताउन सबै…