कनकाई अनलाइन झापा,बैशाख १५।झापा गाउँपालिकाले कोरोना महामारीवाट आफ्ना गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा बिर्तामोड नगरपालीका-६ मा रहेको जयलक्ष्मी निर्माण सेवा प्रालीले बीस हजार एक सय रुपैयाँ सहयोग गरेको छ। एक विशेष कार्यक्रमका विच उक्त राहत रकम निर्माण कम्पनीका प्रोपाइटर यज्ञनिधी भुर्तेलले गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।रकम हस्तान्तरण गर्दै यो विपदको घडीमा झापा गाउँबासीलाई केही राहत होस भनी आफ्नो कम्पनीले उक्त सहयोग गरेको भुर्तेलले कनकाई अनलाइनलाई बताउँनु भयो। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा…
Author: lilaraj
कनकाई अनलाइन झापा,बैशाख १५।हिजो भर्खरै झापा गाउँपालीकाको छिमेकी गाउँपालीका बार्हदसी गाउँपालीका-४ का एक मुस्लिम समुदायका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछी झापा गाउँपालीकाबासीमा पनी त्रास वढेको छ।बार्हदसी गाउँपालीकाले आज गाउँपालीकाको चार किल्ला पनि शिल गरिसकेको खबर छ। यस्तो विषम परिस्थितिमा अब झापा गाउँपालीकाले के गर्ला त?कस्तो सावधानी अपनाउला त?आम जनचासोको बिषय हो।बार्हदसीका ती मुल्बी संक्रमित झापा गाउँपालीका आएका थिए त?उनको चेन कहाँ सम्म गयो त?पक्कै यो गम्भीर बिषय बनेको छ।त्यसै पनी झापा गाउँपालीका नेपाल भारत सिमामा पर्ने भएको हुँदा यहाँ कोभिड-१९ को उच्च जोखिम रहेको छ।यो विषम परिस्थितिमा झापा गाउँपालीकाले पुर्वसतर्कता देखाउन जरुरी देखिएको छ।लकडाउनमा कडाइ गरि मानिसको आवतजावत र आवागमनलाई…
कनकाई अनलाईनकनकाई नगरपालिका ३ का ५ युवाद्धारा कनकाईका ९ वटै वार्डमा अत्यावश्कीय सामानहरुको घरदैलो सेवा सुरु गरेका छन । विश्वमा कोरोना भाइरसका कारण मानिसहरुले अत्यावश्कीय सेवाका लागि समस्या परिरहेको वेला यहाँका ५ युवाहरु गोविन्द सुवेदी, लीलाराज झापाली, नविन सिटौला, उत्सव वास्तोला र दुलाल बर्माद्धारा कनकाईका ९ वटै वार्डमा ताजा तरकारी, फलफुल, खाद्यान्न, किराना, औषधि समेतको सेवाको घरदैलो सेवा सुरु गरेका हुन ।सुवेदी बजार व्यावस्थापन समितिका सहसचिव तथा अन्य विभिन्न सामाजिक तथा युवा क्लवमा आवद्ध रहनुभएको छ भने झापाली नेपाल पत्रकार महासंघ झापाको कार्यसमितिको सदस्य रहनुभएको छ । सिटौला र वास्तोला दुबै झापाका स्थापित विद्यार्थी नेता रहनुभएको छ । बर्मा सुरुङ्गाका…
कनकाई अनलाइन झापा,बैशाख १५।झापा गाउँपालिकाले कोरोना महामारीवाट आफ्ना गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका वडा नं २ मा रहेको सेन्ट जेविर्यस स्कुल सडकवारीका फादरहरु पिटर क्षेत्री र विजय टप्पो द्वयले नेपाल जेजुइत संस्थाको प्रतिनिधिकोरुपमा यहाँका एक सय विपन्न घरपरिवारका लागि राहत सामग्री प्रदान गरेका छन। फादरहरुले एक विशेष कार्यक्रमका विच उक्त राहत समग्री झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गरेका थिए। फादरहरुले एक सय घरपरिवारलाई दस केजी चामल,एक केजी नुन,एक केजी दाल र एक थान साबुन प्रदान गरेका हुन। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न …
कनकाई अनलाईनबिर्तामोड– कोरोना सङ्क्रमण देखिएपछि झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला सिल गरेको छ । सोमवार बसेको सर्वदलीय बैठकले प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो । काङ्ग्रेस नेता दयानन्द गोस्वामीले निषेधित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी कडाई गर्ने निर्णय भएको बताए । आइतवार बाह्रदशी गाउँपालिकाको राजगढका मुस्लिम समुदायका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनी दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएर फर्किएका जमाती हुन् । बाह्दशी गाउँपालिका–४ साबिक चकचकी ५० वर्षीय उनी दिल्लीबाट फर्किएपछि दुईपटक आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । दुवै पटकको रिपोर्ट आरडीटीमा नेगेटिभ आए पनि कन्फर्म हुन स्वाब…
कनकाई अनलाइन झापा,बैशाख १५।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा कनकाई नगरपालीका-३ र ५ मा रहेका ALX कन्ट्रक्सन र रुद्रमुखी निर्माण सेवाले संयुक्तरुपमा बीस हजार एक सय रुपैयाँ सहयोग गरेका छन। एक विशेष कार्यक्रमका विच निर्माण सेवाका प्रोपाइटर डम्बर फुयँल र अन्जेश उप्रेतीले उक्त रकम गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।रकम हस्तान्तरण गर्दै यो विपदको घडीमा झापा गाउँबासीलाई केही राहत होस भनी आफ्नो कम्पनीले उक्त सहयोग गरेको दाताहरुले कनकाई अनलाइनलाई बताउँनु भयो। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था ,…
कनकाई अनलाईननेकपा युवा नेता एवम् माननीय सांसद एलपीसाँबा लिम्बुका स्वकीय सचिव विशाल खनालले झापामा कोरोना भाइरस भित्रिरहेको बेला दक्षिणी झापा गाउँपालिकाको सिमा सुरक्षा फौज सशस्त्र प्रहरी वल टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोद क्षेत्रका लागि पानी राख्ने बाल्टी र साबुन प्रदान गर्नुभएको छ ।युवा नेता खनालले आजै सशस्त्र प्रहरी वल टाघनडुब्बामा १७ थान बाल्टी र ३६ थान हातधुने साबुन तथा जनपद प्रहरीका लागि ८ थान बाल्टी र १६ थान हातधुने साबुन प्रदान गर्नुभएको हो । निर्माण व्यावसायी शेरबहादुर थापा सहित दक्षिणी क्षेत्र पुग्नुभएका नेता खनालले सिमा सुरक्षामा खटिनुभएका प्रहरीको उच्च मनोवल बनाउन तथा प्रहरीको स्वास्थ्य संवेदनशीलतालाई लिएर ती सामाग्रीहरु प्रदान…
लीलाराज झापालीझापाको बाह्रदशी गाउँपालिका ४ गाउँपालिका आसपास घरभएका कोरोना संक्रमित ५० बर्षिय युवक गत फागुन २९ गते भारतको धार्मिक सभाबाट झापा आएको खुलेको छ ।उनीभातर दिल्लीमा भएको मुस्लिमको तब्लिगी जमाती धार्मिकसभामा सहभागि भएर आएका हुन । पेशाले स्थानीय मुस्लिम विद्यालयका शिक्षक मुल्बी समेत रहेका उनी लामो समयसम्म पनि क्वारेन्टाइनमा जान मानेनन । गाउँका अगुवा नेता समेत मानिने उनको घरमा पटक पटक प्रहरी निरिक्षक समेत पुगेर अन्र्तवाता लिएर फर्केको स्थानीयको भनाई छ । यस विचमा उनको दुईपटक सम्म र्यापिड टेष्ट गरिदा समेत रिर्पोट नेगेटिभ आएपछि उनी गाउँमा राहत वितरणमा सक्रिय रहेका थिए । हाल उनीसगै राहत वितरणमा हिड्ने गाउँपालिकाका जनप्रतिनिधि तथा…
कनकाई अनलाइन झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा कनकाई नगरपालीका-३ मा रहेको मिराक हाङ्ग निर्माण सेवाले पच्चिस हजार रुपैयाँ सहयोग गरेको छ। एक विशेष कार्यक्रमका विच निर्माण सेवाका प्रोपाइटर सन्दिप थेवेले उक्त रकम गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।रकम हस्तान्तरण गर्दै यो विपदको घडीमा झापा गाउँबासीलाई केही राहत होस भनी आफ्नो कम्पनीले उक्त सहयोग गरेको थेवेले कनकाई अनलाइनलाई बताउँनु भयो। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली…
कनकाई अनलाईन१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेको छ । नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो । पाँचौं लकडाउन सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन सुरु गरेको हो ।…