Author: lilaraj

कनकाई अनलाईन१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेको छ । नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो । पाँचौं लकडाउन सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन सुरु गरेको हो ।…

Read More

कनकाई अनलाईन१४ वैशाख, काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् । यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

कनकाई अनलाइन झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-२ निवासी जगरनाथप्रसाद र कुन्तीदेवी गणेश दम्पतीले दस हजार पचपन्न रुपैयाँ सहयोग गर्नुभएको छ। दम्पतीले एक विशेष कार्यक्रम वीच उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो। यो विपदको घडीमा आफ्ना विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुहरुले स्वच्छाले उक्त सहयोग गरेको गणेश दम्पतीको भनाई छ।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो। जगरनाथप्रसाद झापा बजारमा रहेको बिजय कोल्ड ड्रीङ्सका संचालक हुनुहुन्छ भने कुन्तीदेवी स्थानीय जगदम्बा प्राविकि अध्यापक रहनु भएको छ। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ ।…

Read More

द्रोण अधिकारी व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामिण क्षेत्रमा जल विद्युतीकरणको प्रभाव कम भएर सिञ्चाइ कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको हो । यो प्रविधि आएयता दक्षिणी झापाका अधिकाम्स जमिनमा हरियाली छाएको छ । वर्षामा भर परेर एक बाली मात्र लाग्ने यहाँका अधिकाम्स जमिनमा सौर्य सिञ्चाई प्रयोगमा आएयता वर्षैभरी खेती बाली लाग्न थालेको देखिन्छ । कामको खोजीमा हिड्नेहरू अरूलाई काम दिने अवस्थामा रूपान्तरण भइसकेका छन् । जमिन हुनेहरू आफ्नै जमिनमा र नहुनेहरू भाडाको जमिनमा व्यवसायिक खेती गरेर जीवनस्तर उकास्न थालेका छन् । जल विद्युत खेतबारीको कुना कुनसम्म पुर्याउन असंभव देखिएपछि…

Read More

कनकाई अनलाईनआफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा जेष्ठ नागरिक कनकाई नगर समितिद्धारा १० हजार रुपैँया सहयोग भएको छ । जेष्ठ नागरिक समितिले उक्त रकम गरपालिकाद्धारा स्थापना गरेको कोरोना राहत कोषमा जम्मा गरिएको हो । समाजका अध्यक्ष पुण्यप्रसाद बाह्कोटी लगायातले सो रकम जम्मा गर्नुभएको हो । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६० लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई…

Read More

कनकाई अनलाइन झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-२ निवासी बिकास अग्रवालले दस हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको छ । अग्रवालले एक विशेष कार्यक्रम वीच उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भयो। यो विपदको घडीमा आफ्ना विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको अग्रवालले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो। अग्रवाल झापा बजार व्यवस्थापन समितीका अध्यक्ष तथा झापा बजारमा रहेको विकास हार्डवेयरका संचालक समेत रहनु भएको छ। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ…

Read More

कनकाई अनलाइन झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी शम्भु शाहले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ । शाहले अाफ्नो पसल अगाडि नै उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।यो विपदको घडीमा झापा गाउँपालीकाका विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको शाहले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो। शाह सुरुङ्गामा रहेको शुभम मेडिसिनका संचालक समेत रहनु भएको छ। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ…

Read More

कनकाई अनलाईन लायन्स क्लव अफ कनकाई सुरुङ्गाको टोलीले कनकाई नगरपालिकाको ५ सय घर परिवारलाई ४ लाख ३ हजार रुपैँया बराबरको राहत सामाग्री घरघरमै पुगेर हस्तानतरण गरेको हो । यो सहयोग कनकाई नगरपालिकामा हालसम्म गरेको सबैभन्दा ठुलो सहयोग हो । लायन्सले झापा गाउँपालिकामा समेत १ लाख २७ हजार रुपैँया बराबरको सहयोग लायन्सले घरघरमै पुगेर झापा गाउँपालिकाको गरिब बस्तीमा २ सय परिवारलाई घरघरमै पुगेर राहत सामाग्री हस्तानतरण गरेको लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको नेतृत्वमा गएको लायन्स र लियो क्लव अफ कनकाईका युवा टोलीले कनकाई नगरपालिकाका सबै ९ वटै वार्डको घरघरमा पुगेर प्रतिपरिवार १५ किलो चामल, एक…

Read More

कनकाई अनलाई१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । यसअघि शनिबार बसेको कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

Read More

कनकाई अनलाईनआफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नगरपालिका ३ निवाशी प्रदेश सरकारका स्वास्थ्य आर्पूति व्यावस्थापन केन्द्रका प्रमुख तथा सुभम मेडिकल सेन्टरका संचालक सम्भु शाहले नगद ११ हजार रुपैँया सहयोग गर्नुभएको छ । शाहले कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम प्रदान गर्नुभएको हो । शाहले कनकाईका सक्रिय पत्रकारलाई समेत अत्यावश्कीय स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको छ । शाहकै पहलमा कनकाई नगरपालिका तथा झापा गाउँपालिका क्षेत्रमा थप स्वास्थ्य सामाग्रीहरु समेत आएको बताइएको छ । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६० लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण…

Read More