कनकाई अनलाईन
झापा शिवसताक्षि नगरपालि १० टेकक्राबाट प्रहरीले बुधबार साझ ६ः ४० बजेको समयमा लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
दमक न.पा.वडा न. १ घर भई शिवसताक्षि नगरपालि १० टेकक्रामा बस्दै आएका अन्दाजी २६ बर्षिय प्रदिप तामाङले अवैध लागु औषध बेचबिखन हुदैछ भन्ने गोप्य सुचना प्राप्त गरेको थियो ।
सुचनाका आधारमा प्रहरीले तामाङलाई फेला पारी नियन्त्रणमा लिई सोधपुछ गरी निजको घर खानतलासी गर्दा घरभित्र २ ग्राम ८७ मिलि ग्राम ब्राउन सुगर र नगद २० हजार ४२० रुपैँया फेला पारि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई थप आवस्यक अनुसन्धान भई रहेको प्रहरिले जनाएको छ ।
Trending
- रोङ गट ट्यालेन्टमा छानिए १५ ‘फाइनलिस्ट’
- कनकाईमा सामुदायिक तर्फ कनकाई, संस्थागत तर्फ प्यारागन प्रथम
- दरवन्दी प्राविको अध्यान माविको एसईईमा नतिजा सुन्य सिंहदेवि मावि
- इलाका प्रहरी सुरुङ्गामा भट्टराई गए, मोक्तान आए
- वाईसीएल झापाले वेपत्ता परिवारको धान रोपेर मनायो असार १५
- लायन्स क्लब अफ कनकाई सुरुङ्गाको पद हस्तान्तरण
- झापाका चन्द्रप्रसाद बस्नेतलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार
- लायन्स क्लब अफ कनकाई सुरुङ्गाको पद हस्तान्तरण