Kanakai Online

१८ औं जातीय छुवाछूतमुक्त घोषणा दिवस दीप प्रज्वलनका साथ सम्पन्न


आइतवार, जेठ २१, २०८० |

जेठ,२१ झापा/आज १८ औं जातीय छुवाछूत मुक्त दिवस हल्दिबारी १ गोल्धाप स्तम्भ अगाडि दिप प्रज्वलन गरेर मनाईएको छ ।

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।

दिप प्रज्वलन कार्यक्रममा ३० जनाको उपस्थितिमा भएको थियो। उक्त कार्यक्रमको नेतृत्व अनुप  सासंखरले गरेका थिए।भने कार्यक्रम सन्चालन मिलन बिश्वकर्माले गरेका थिए ।

सम्बन्धित खबर