कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ र ४ मा रहेको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अहिले धमाधम मतगणना सुरु भएको छ ।
झापा क्षेत्र नम्बर ४ को एकमात्रै क्याम्पस रहेकोले यस क्षेत्रमा खासमा नेपाली कांग्रेस र एमालेले आफ्नो प्रतिष्ठाको लडाई बनाएका छन । यस क्याम्पसमा स्वतन्त्र समेतको राम्रो प्रभाव संघिय विद्याथीै मंञ्च समेतले प्यानलै खडा गर्दा सक्तामा रहेको दल माओवादी र यसै क्षेत्रमा प्रदेशमा रहेको दल राप्रपाले भने उम्मेद्धारी दिएनन तर नेविसंघसग एक एक वटा सदस्य पद लिएर छाडेका छन । यस क्याम्पसमा दुबै दलको प्रभाव न्युन रहेको छ । कुल १३७१ मतमा ८३२ मत खसेको निर्वाचन समितिका संयोजक शेरबहादुर बानियाले बताउँनुभयो ।