कनकाई अनलाईन
ड्ड विर्तामोड , कार्तिक ५ गते । इलाका प्रहरी कार्यालय विर्तामोडले तिहारका वेला विक्रीका लागि भारतीय वजारबाट नेपाल भित्राएका १० बोरा अत्यान्त प्रज्ज्जलनशील पदार्थ पटाका नष्ट्र गरेको छ ।
ड्ड तिहारका वेला भारतीय वजार पानी ट्याङकी गलगलीया लगाँयतका क्षेत्रबाट विभिन्न साना ठुला सवारीमा लुकाई छिपाई विक्रीका लागि नेपाली वजारमा ल्याइएका करिव ८ लाख रुपैँया बरावरका ती पटाका पत्रकारको रोहबरमा नष्ट्र गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा