Kanakai Online

झापामा विश्वप्रकाशलाई लगाइदिए कागती र खुर्सानीको माला


शनिवार, मंसिर १७, २०७९ |

कनकाई अनलाईन
१७ मंसिर, काठमाडौं । झापा(१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियानझ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका(९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।

यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ । यो वस्ती शर्मालाई दूध खुवाउने देउकुमारी श्रेष्ठको गाउँ हो ।

सम्बन्धित खबर