Kanakai Online

सिटी सफारीमा काठ तस्करी


आइतवार, भदौ १२, २०७९ |

कनकाई अनलाईन
झापा प्रहरीले मानिस बोक्ने सिटी सफारीमा लुकाएर काठ तस्करी गर्ने एक सफारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शनिवार दिउसो १ः ४५ बजेको समयमा कमल गाउँपालिका ५ सिम्लेमा रोकी रोखेको प्र.१—०१—००१ ह ८०६० नम्बरको सिटी सफारीमा शंका लागि चेक जाँच गर्दा ११.५४ क्युविक चिरान काठ फेला पारेको हो । उक्त परिमाणको काठ र सिटी आवश्वयक कार्वाहीका लागि सेक्टर वन कार्यालय दमकमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर