कनकाई अनलाईन
सुरुङ्गा । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठौ बर्षमा प्रवेश गरेको छ ।
अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभएको छ । पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेक्षुक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार र अनलाईन हो ।
पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभएको छ । पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेक्षुक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार र अनलाईन हो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ