कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरपालिका ३ नयाँवस्तीको फलौचामा महिनौ दिनदेखि अलपत्र परेका एक सडक मानवको कनकाई नगरपालिका ३ को वडाकार्यालय र स्थानीयको सहयोगमा उद्धार गरिएको छ ।
करिव ६५ बर्षका लाग्ने एक सडक मानव विगत ५ महिनादेखि यस फलैचामा अलपत्र अवस्थामा रहेका थिए । सडकमै रहेका उनलाई स्थानीय चन्द्रा अग्रवाल लगायातले खानेकुरा दिएर सहयोग गर्दै आउनुभएको थियो । सडकमै मर्ने अवस्थामा पुगेका असक्त उक्त बृद्धलाई कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई लगायातको टोलीले उद्धार गरि डोलेश्वर आश्रम काठमाण्डौमा पठाइएको छ ।
Trending
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता