कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख ५ दलले नगरपालिकाबाट बाहिरिएको कोरिया काण्डको सत्यतथ्य छानविनको माग गरेका छन ।
माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई, राप्रपाका कनकाई नगर अध्यक्ष ज्योतीकुमार उप्रेती, जनता समाजवादीका कनकाई नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, साझा विवेकशीलका कनकाई नगर अध्यक्ष गोपाल चुडालले सयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन हेर्नुहोस विज्ञप्ति पनि ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा