Kanakai Online

कनकाई कांग्रेसले पनि खोल्यो कोरिया काण्डमा मुख


मङ्गलवार, चैत ८, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले पनि कनकाई नगरमा रहेको कोरिया काण्डवारे मुख खोलेको छ ।


नेकपा माओावादीले यस घटनावारेमा छानविनको माग गर्दै मुख खोलेको भोलीपल्ट नेपाली कांग्रेसका सभापति दुर्गाप्रसाद प्रसाई, सचिव रेणुप्रसाद कडेँल र दिपक खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै मुख खोलेका हुन बाकी विज्ञप्ती हेर्नुहोस ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आफ्नो वदनाम गर्न यस्तो खाले आरोप लगाइएको भनि पत्रकार सम्मेलनको आयोजना गरेको दुई दिनपछि कांग्रेसले समेत विज्ञप्ती मार्फत मुख खोलेको हो ।