Kanakai Online

माननीय एलपी साँबाको फेसबुक ह्याक


बिहिवार, असोज १४, २०७८ |

कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ का संघिय सांसद एलपीसाँबा लिम्बुको फेसबुक एकाउण्ड ह्याक भएको छ ।
उहाँको फेसबुक ह्याक गरेर जथाभावी समाचार पोस्ट भएको छ ।
साँबाले यस्तो घृणित कार्य गर्ने जो कोहीको यस प्रकारको क्रियाकलापको निन्दा गर्दै सबै समक्ष जेपायो त्यहि पोस्टमा आफ्नो संग्लनता नभएको जनाउनु भएको छ ।

सम्बन्धित खबर