कनकाई अनलाईन
कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको आज विहान साढे ९ बजे दुखद निधन भएको छ ।
कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको अहिले भर्खरै निधन भएको हो । दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा मृगौला प्रत्यारोपण गरिएको थियो ।
दाहालको एक छोरा र श्रीमती हुनुहुन्छ । साहित्य क्षेत्रमा समेत अब्बल मानिनुहुने आदरणीय भुपेन्द्र दाहालको दिवंगत आत्माको चिर शान्तिको कामना ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा