कनकाई अनलाईन
झापाको भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ ।
बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


