कनकाई अनलाईन
कनकाई नगरपालिका १ का एक ६० बर्षिय एमाले नेताको गए राती बिहिवार ११ बजे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
केहिदिन पहिलेदेखि मेची प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भइ उपचारमा रहनुभएका उहाँलाई थप समस्या भएपछि मेची प्रादेशिक अस्पतालकै भेण्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । उहाँको निधन सगै कनकाई नगरपालिकामा कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या १७ पुगिसकेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा