कनकाई अनलाईन
कठमाडौं, जेठ १५ गते । सरकारले कर्मचारीको तलबमानमा मासिक दुई हजार रुपियाँ वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपियाँ बढाइएको घोषणा गर्नुभएको हो ।