कनकाई अनलाईन
काठमाडौँ( सरकारले यस वर्ष पनि मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थको करमा बृद्धि गरेको छ।
अर्थमन्त्री बिष्णु पौडेलले सधैँझैँ यस वर्ष पनि यी सामग्रीहरुमा अन्त शुल्क बढाएको जानकारी बजेट भाषणका क्रममा दिए।
हरेक वर्ष यी सामग्रीहरुको करमा बृद्धि भई मूल्यबृद्धि हुने गरेको छ।