कनकाई अनलाईन
जनप्रतिनिधिहरुले बुद्धभक्ता वापतको रकम घरघरमा नलगिदिदा कनकाई नगरपालिकामा एक वुद्धाले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
बाह्रदशी ७ बस्ने ७१ बर्षिय वृद्धा कमलमाया कमिनी आज दिउसो १२ बजे स्थानीय माछापुच्छे बैँकमा वृद्धाभत्ता लिन जादा अकालमै ज्यान गुमाउनु परेको हो ।
बैकले बुद्धा भक्ता दिने बताएपछि उहाँ पैदलै हिडेर पुर्वपश्चिम राजमार्ग पारी रहेको बैकतर्फ जादै गर्दा उहाँलाई मे १ क ४४३ नम्बरको ट्रककले ठक्कर दिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा