Kanakai Online

भर्खरै-कोरोना संक्रमणका कारण शिवसताक्षीमा एक को मृत्यु


शनिवार, वैशाख २५, २०७८ |

मन्जिल नेपाल
शिवसताक्षी,२५ बैशाख-झापा शिवसताक्षी वडा नम्बर ९ चिल्लागढ बस्ने चन्द्र प्रसाद रिजालको कोरोनाका कारण शनिबार साझ मृत्यु भएको छ । ७५ वर्षका रिजाललाई बिहीबार कोभिड पोजेटिभ रिपोर्ट आएको थियो। उनी पोस्टेजको शल्यक्रिया गरेर बसेका थिए ।

सम्बन्धित खबर