कनकाई अनलाईन
तराईकै पुरानो कनकाई सामुदायिक वन समुह सुरुङ्गाको आज निर्वाचन सम्पन्न भएको छ ।
कुल २८६१ म्तमा २५९० मत मात्रै खसेको जनाइएको छ । अब केहिवेरमा मतगणना थालिने हाम्रा संवाददाता सिएम शर्माले बताए । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा र राप्रपाको प्यानल, नेकपा एमालेको छुट्टै प्यानल र विवेकशील साँझाको अलग्गै प्यानल बनाएर निर्वाचनमा होमिएपछि निर्वाचनमा त्रिपक्षिय भीडन्त भएको थियो ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर