कनकाई अनलाईन
कनकाई साप्ताहिक तथा कनकाई अनलाईनका सहसम्पादक आइपी भट्टराई सुकेडाँगी सामुदायिक वन समुहको कोषाध्यक्षमा सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
हिजो भएको उम्मेद्धारी दर्तामा कोषाध्यक्ष पदमा भट्टराईको मात्रै उम्मेद्धारी परेपछि उहाँ सर्बसम्मत हुनुभएको हो । भट्टराई मार्शल आटर्सका राष्ट्रिय खेलाडी तथा फिल्म निर्माता समेत रहनुभएको छ । वन समुहको अध्यक्षमा तीन तथा उपाध्यक्षमा दुई जनाको उम्मेद्धारी परेको छ भने सचिवमा समेत सर्बसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा