कनकाई अनलाईन
कनकाई नगरपालिका ४ स्थित झापा मेरिगोल्ड माविमा संचालित अन्तरमावि स्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोडस्थित निधि माविले जितेको छ ।
आज भएको प्रतियोगितामा निधिले आयोजक मेरिगोल्ड माविको चुनौतीलाई पन्साउदै निधिले प्रतियोगिताको उपाधि हात पारेको हो ।
कोरोना महामारीका कारण स्कुल कलेजका विद्यार्थीको खेल क्षेत्रमा असर पुर्याएको भन्दै विद्यार्थीको चौतर्फी विकासका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक झापा मेरिगोल्ड विद्यालयका पिन्सिपल गोकुल उप्रेतीले जानकारी दिनुभयो । प्रतियोगिताको संयोजक विद्यालयका वेनुप्रसाद उप्रेती र निर्णायक कनकाई भलिवल समितिका सचिव पर्शुराम संजेल रहनुभएको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ