कनकाई अनलाईन
सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई ४ नम्बर वार्ड कार्यालयको आर्थिक सहयोगमा यहाँस्थित जनजागृति सामुदायिक भवनमा क्षमता अभिवृद्धि तथा प्रजलन स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
यस क्षेत्रका महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण नेपाल परिवार नियोजन संघ झापाकी प्रमुख सुजन काफ्ले, कनकाई नगरपालिका शिक्षा साखाका स्रोत व्याक्ति मेदनीप्रसाद पाठक र सामुदायिक सिकाई केन्द्र कनकाईका अध्यक्ष राजकुमार कट्टेलले गर्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई , वार्डअध्यक्ष गोविन्दप्रसाद पौड्याल, नेपाल शिक्षक महासंघ कनकाई नगरपालिकाकी अध्यक्ष सारदाप्रसाई पाठक, वार्डसदस्य रोषन सुवेदी, नगरपालिका स्वास्थ्य साखाका नारायण अधिकारी लगायातले शुभकामना दिनुभएको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ