Kanakai Online

नेकपा झापाको पार्टी कार्यालयमा तालाबन्दी


शनिवार, फागुन ८, २०७७ |

कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी नेकपा झापा जिल्लाको पार्टी कार्यालयमा बहुमत पक्षिय माधव प्रचण्ड पक्षिय नेकपा नेताले तालाबन्दी गरेको छ ।
यस अघि पार्टीको आधिकारिकताको टुङ्गो नलागेसम्म दुबै पक्षले पार्टी कार्यालय नखोल्ने सहमति बनेपनि ओली निकट नेताले यस अघि पटक पटक पार्टी कार्यालय खोलेको जानकारी पाएपछि आफुहरुले पार्टी अपिसमा ताला लगाएको नेकपा झापाका सचिव तथा नेकपा प्रचण्ड माधव पक्षिय नेता मणिकुमार साम्पाङ्ग बिजयले बताउँनुभयो । अब पार्टीको आधिकारिता जसले पाउछँ उसैले पार्टी संचालन गर्छ साम्पाङ्गले बताउँनुभयो ।

सम्बन्धित खबर