कनकाई अनलाईन
मेचीनगर नगरपालिका १० का २८ बर्षिय सागर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी जबरजस्ती करणीको मुद्धामा हालसम्म फरार रहेका थिए । उनी २०७३ साल मंसिर २६ गतेको जिल्ला अदातल झापाको अदालतबाट १० बर्षको कैद सजाय सुनाइएको थियो । उनी सोहि समयदेखि फरार रहेका थियो । उनलाई हिजो बुधवार पक्राउ गरि कैद सजायका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र फैसला कार्यान्वयनका लागि कारागार लैजाने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको पिसिआर रिर्पोट समेत चेक गरिसकिएको र नेगेटिभ आएपछि उनलाई सजाय भुक्तानका लागि कारागार चलान गरिने छ ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम