कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ स्थित झापा मेरिगोल्ड स्कुलको स्कुलबस हिजो दुर्घटनामा परि घाइते सबै विद्यार्थी अस्पतालबाट डिस्चार्ज भएका छन ।
हिजो कनकाई ४ टेक्रामा बस खाल्डोमा परेर भएको सामान्य दुर्घटनामा परि आफ्ना १० विद्यार्थी सामान्य घाइते बनेको विद्यालयका पिन्सिपल गोकुल उप्रेतीले बताउँनुभयो । सबै विद्यार्थीहरु उपचारपछि घर फर्किसकेको र सबैका अवस्था पनि सामान्य रेहेको पिन्सिपल उप्रेतीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ