कनकाई अनलाईन
सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता अनुप भण्डारी मोडल बनेका छन ।
उनले भ्यालेन्टाइनडेको अवशर पारेर आजबाट तिम्रो मायाले बाधेर राख बोलको गितमा अर्की सुरुङ्गेली चर्चित मोडल आरती गौतमसगको म्युजिक भिडियोमा अनुप देखा परेका छन । यो गित सुरुङ्गेली गायक करण लामाले गित तथा संगित भरेका हुन । यस गितको वास्तविक गायक गायिका भने अस्मिता अधिकारी र श्याम कार्की रहेका छन । यस गितलाई आफ्नै भर्सनमा गायकले दर्शक श्रोतामाझ ल्याएका हुन । भोलीको भ्यालेन्टाइनडेको अवशर बनाई आजै गित सार्वजनिक गरिएको मोडल अनुप भण्डारीले कनकाई अनलाईलाई बताउँनुभयो । गितको छायाङ्गन समेत कनकाई नगरपालिकाका रमणिय स्थानहरु दोमुखा,सेल्फी डाँडा, जामुनखाडी सिमसारमा गरिएको छ । यस गितको छायाङ्गन समेत एसके पोडक्शन हाउस सुरुङ्गाको रहेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा