कनकाई कनकाईन
लामो समयदेखि क्यान्सर रोगसग लडिरहनुभएकाी झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुरकी मेनुका वास्तोलाको मृत्यु भएको छ ।
उहाँको उपचारकाक्रममा आज दिउसो करिव ३ बजे संजिवनी हस्पिटल बिर्तामोडमा मृत्यु भएको उहाँका दाजु चन्द्र ढुड्गेलले बताउँनुभयो । मेनुका एक बर्षदेखि क्यान्सरको रोगबाट लडिरहनुभएको थियो । उहाँको जीवन वचाउन कनकाई ८ का वार्डअध्यक्ष प्रेम कटुवालको अध्यक्षतामा आर्थिक सहयोग संकलनका लागि मेनुका वचाउ समिति समेत गठन गरिएको थियो । उहाँको आजै बेलुका कनकाई माइमा अन्तिम सस्कार गरिने समेत बताइएको छ । दिवंगत आत्माको कनकाई अनलाईन परिवार चिर शान्तिको कामना गर्दछ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा