Kanakai Online

भाग्यले जस्तो भनेपनी आफ्नो कर्म गर्न नछोड्नु होला।


मङ्गलवार, मंसिर ३०, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ म ्सीर ३०, मंगलवार
इ.संः २०२० डिसेम्बर १४
नेपाल संवतः ११४१ (थिंल्लाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः धनु राशीमा
तिथीः प्रतिपदा
पक्षः मार्गशीर्षशुक्लपक्ष
नक्षत्रः मूल
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः४८
आजको राशीफल, म ्गलवार, ३० म ्सीर, २०७७
मेषः कामकाजमा अवरोध आउला । शरीर अस्वस्थ रहने देखिन्छ ।
वृषः दिन शुभ छ । शरीर स्वस्थ र निरोगी रहला । मनग्य आर्थिक लाभ
हुनेछ ।
मिथुनः गरगहना आदि उपहार प्राप्त होला । सुखवृद्धिको योग रहेको
छ ।

कर्कटः बादविदादमा परिएला । दुर्घटना तथा चोटपटकको सामना
गर्नुपर्ला ।
सिंहः शारीरक थकान होला । राज्यबाट दण्डित भइएला ।
मानसम्मानमा कमी आउनेछैन ।
कन्याः कामकाजहरुमा सफलता मिल्दै जानेछ । सुख प्राप्ति होला ।
तुलाः आम्दानीका विविध मार्गहरु भेटिने छन् । मन प्रशन्न रहला

वृश्चिकः खर्चवृद्धिले हैरानी बनाउला । शारीरिक अलस्यता बढ्ला ।
धनुः शरीर पुष्ट रहला । अन्नलाभ हुनेदिन छ ।
मकरः सञ्चित धन नाश होला । मनमा दिक्दारी छाउनेछ ।
कुम्भः धनप्राप्तिको योग छ । सुखवृद्धि होला। प्रतिस्पर्धामा विजयी
भइएला ।
मीनः मानार्थसिद्धिको योग छ, तर शारीरक आलस्यता र भयले
छोड्नेछैन ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”

सम्बन्धित खबर