कननकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रमुखका रुपमा भर्खरै आउनुभएका उदय संम्सेर जबरालाई आज ज्ञानज्योती युवा क्लवले भव्य स्वागत गरेको छ ।
कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आथित्यमा भएको कार्यक्रममा पुर्व जनप्रतिनिधि समेत रहनुभएका सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल, उपाध्यक्ष अनुप ओली, सचिव पारस खरेल, सहसचिव साजन आचार्य, समाजसेवीहरु कुमार पालुङ्गा, उमानाथ सिटौला, कुमार पालुङ्गा, सागर ढुङ्गाना लगायातले प्रहरी प्रमुख जबराको सफल कार्यकालको शुभकामना दिदै यस क्षेत्रको समसामयिक गतिबिधिका वारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख जबराले आफ्नो क्षमताको उच्च प्रदर्शन गर्दै सिङ्गो कनकाई नगरको सुरक्षामा आफु र आफ्नो संगठन लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम