Kanakai Online

आजको राशिफल-२०७७ मंशीर १६ मंगलबार।


मङ्गलवार, मंसिर १६, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ मंसीर १६, मंगलबार
इ.संः २०२० डिसेम्बर १
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः वृष राशीमा
तिथीः प्रतिपदा
पक्षः मार्गशीर्ष कृष्णपक्ष
नक्षत्रः रोहिणी
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः३८
पर्व दिवस –
विश्व एड्स दिवस
मुहूर्त साइत –
विवाह मुहूर्त
आजको राशीफल, मंगलवार, १६ मंसीर, २०७७

मेषः व्ययभार बढ्नेछ । अनावश्यक धनखर्च हुने दिन छ । रोग
भय रहने दिन छ ।
वृषः शरीरपुष्टि रहला । भाग्योदयको समय छ । अन्नदिलाभ हुनेछ

मिथुनः खर्च नियन्त्रण गर्न नसकिएला । सञ्चित धनमालहरु हराउने
देखिन्छ ।
कर्कटः विजयप्राप्तिको दिन छ । सुखवृद्धि होला । स्थीर सम्पत्ती
जोडिने योग छ ।
सिंहः चौथो चन्द्रमाले पेटसम्बन्धि समस्या बढाउला । मनमा
चिन्ता बढ्ला ।
कन्याः सुखप्राप्तिको समय भएपनि दैनिक कामकाजहरुमा व्यवधान
सृजना होला ।
तुलाः बलवान समय छ । आरोग्यता बढ्नेछ । प्रशस्त धनलाभको हुने
दिन छ ।
वृश्चिकः गरगहना आदि उपहार प्राप्त होला । सुखवृद्धि होला साथै
प्रम प्रणयमा मन रमाउने छ ।
धनुः खराब समय छ । वादविवादबाट टाढै रहनुहोला । शारीरिक कष्ट
सहनुपर्ला ।

मकरः राज्यबाट दण्डित हुनुपर्ला । शारीरिक आलस्यता तथा थकान
महसुस होला ।
कुम्भः सुखप्राप्ति होला । कामकाजहरु सहजै सम्पन्न भएर जानेछन्
मीनः मनमा आनन्द र मुहारमा कान्ति छाउला । विविधप्रकारका
लाभहरु प्राप्त होलान ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”