आजको पञ्चांग
मितिः २०७७ मंसीर १३, शनिवार
इ.संः २०२० नोभेम्बर २८
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः मेष राशीमा
तिथीः त्रयोदशी
पक्षः कार्तिक शुक्लपक्ष
नक्षत्रः भरणी
ऋतुः हेमन्त
आयानः दक्षिणायन
सूर्योदयः ६ः३६
पर्व दिवस – मुहूर्त साइत –
आजको राशीफल, शनिवार, १३ मंसीर, २०७७
मेषः पारिवारिक जमघटमा रमाइलो अवसर मिल्नेछ । मन पर्ने
परिकारको स्वादमा रम्न पाइनेछ ।
वृषः फलदायी समय छ । भूमी वाहन आदिको सुख प्राप्त होला ।
गरेको लगानीबाट प्रतिफल मिल्नेछ ।
मिथुनः आर्थिक अवस्था बलियो रहनेछ । दिन सुखपूर्वक व्यतित हुनेछ ।
आज विजयप्राप्तिको दिन रहेको छ ।
कर्कटःकुक्षीरोगको भय कायमै छ । चिन्ता रहिरहनेछ, तर सामाजिक
उचाई कायम रहला ।
सिंहः शुभ र सुखदायक समय छ । रोगहरुले छोड्दै जानेछन् ।
आँटेताकेका कामहरु पूरा हुँदै जानेछन् ।
कन्याः अर्थिक कारोबार शिखरमा पुग्ला । रोगमुक्त भइएला ।
शेयर कारोबारहरुमा सफलता मिल्नेछ ।
तुलाः द्रव्यप्राप्तिको दिन छ । सुखदायक समय छ । दाम्पत्य
जीवनमा मधुरता छाउनेछ ।
वृश्चिकः गोचरमा आठौँ चन्द्रमा रहिरहेकाले चोट तथा दुर्घटनाको
भय कायमै छ । हतियार, सवारी तथा बोलीमा संयमता अपनाउनुहोला ।
धनुः मानसम्मानमा कमी आउनेछैन । सरकारी कामकाजहरु किनारा
लाग्नेछन् । स्वास्थ्य बलियो रहला ।
मकरः साथीभाइहरुको सहयोग कायमै रहनेछ । शुभ र सुखदायक समय
व्यतित हुनेछ । कामहरु सहजै बन्नेछन् ।
कुम्भः मनको प्रशन्नता कायम रहनेछ । आम्दानीका वहुविकल्पहरु
फेलापर्नेछन् । लामो समयदेखिको धन उठ्नेछ ।
मीनः स्वास्थ्य सम्बन्धि चिन्ता कायमै रहला । अािर्थक संकटले
छोड्नेछैन । खर्चवृद्धि नियन्त्रण गर्न गाह्रो होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”