आजको पञ्चांग
मितिः २०७७ मंसीर ८, मंगलवार
इ.संः २०२० नोभेम्बर २३
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाःकुम्भ राशीमा
तिथीःनवमी
पक्षःकार्तिक शुक्लपक्ष
नक्षत्रःशतभिषा
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः३२
पर्वदिवस–
मुहूर्तसाइत
न्वागीखाने
आजको राशीफल, सोमवार, ८मंसीर, २०७७
मेषःप्रशस्तधनलाभहुने दिन छ । सुख वढेर जाला । परीक्षाप्रतियोगितामा सफलतामिल्ने दिन रहेको छ ।
वृषःआज पेट सम्बन्धि समस्याबल्झिन सक्ला । मनमाचिन्तातथाभय रहला तर मानसम्मानमाकमीआउने छैन ।
मिथुनःसुखदायक समय छ । योजनाहरुले पूर्णतापाउनेछन् । स्वास्थ्यबलियो रहनेछ ।
कर्कटःरोगबाट छुटकारा मिल्नेछ । आरोग्यताप्राप्तहोला । मायामारेको रकमवाचिजबिजहरु फिर्ताआउनेछन् ।
सिंहःरुपैयाँपैसा प्राप्तहोला।आज प्रेम प्रणयमा रमाउने दिन छ । सुखमा वढोत्तरी होला ।
कन्याःचोट तथा दुर्घटनाको भय छ । अनावश्यक मुद्धामामिला या झैझगडामा परिएला । बोलीमा संयमताअपनाउनु उत्तम रहनेछ ।
तुलाःनोकरीमापदोन्नतीको समय छ । मानसम्मान बढेर जाला । तर स्वास्थ्य समबन्धिचिन्ता रहने दिन छ ।
वृश्चिकःदैनिककामकाजहरु सहजै सम्पन्नभएर जानेछन् । शुभर सुखदायक समय छ । मित्रमिलनहोला ।
धनुःमन प्रशन्न रहला । आम्दानीकाविविध द्धारहरु खुल्नेछन् । स्थीर सम्पत्तीको सुख प्राप्तहोला ।
मकरःअनावश्यकखर्च बढ्नेछ । स्वास्थ्यउपचारकालागिधनखर्च होला । स्थीर सम्पत्तीको कारोवार नगर्नु नै उत्तमहुनेछ ।
कुम्भःभाग्योदयको दिन छ । पारिवारिक जमघटमा मिष्ठान्न परिकारको स्वादमा रम्न पाइएला र शरीर स्वस्थ र पूmर्तिलो रहनेछ ।
मीनःभूमी,वाहनआदिको सुख मिल्नेछ । पैतृक सम्पत्तीबाट लाभहुने देखिन्छ । सुखानुभूतिहोला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिनाबनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलानगर्न, कुनैपनिकर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषिमौदगल्य ज्योतिष अनुसन्धानतथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ /९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिःकार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्यप्रविशन्तिमुखे मृगा ।।”