Kanakai Online

कोरोनाबाट गौरादहमा एकै दिनमा दुईजनाको मृत्यु ।


शुक्रवार, मंसिर ५, २०७७ |

कनकाइ अनलाईन ।गौरादह,मंशीर ५ ।झापाको गौरादहमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गौरादह नगरपालिका ८ का ६३ वर्षिय पुरुषको नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।त्यस्तै अर्का बृद्धाको पनि उपचारका क्रममा नोवेल हस्पिटल बिराट नगरमा मृत्यु भएको छ । गौरादह ७ की ७५ वर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झापा जिल्लामा ९३ पुगेको छ ।

सम्बन्धित खबर