Kanakai Online

आजको राशिफल-२०७७ कार्तिक ९ आइतबार।


आइतवार, कार्तिक ९, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ कार्तिक ९, आइतवार
इ.संः २०२० अक्टोबर २५
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः मकर राशीमा
तिथीः नवमी
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः श्रवण
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः११
पर्व दिवस
महानवमी
मुहूर्तः – आजको राशीफल, आइतवार, ९ कार्तिक, २०७७
मेषः शारीरिक थकान रहला । प्रतिष्ठा बढेर जानेछ । आज
विजयप्राप्तिको दिन छ ।

वृषः सुखले छोड्नेछैन । तर आँटेका कामहरुमा विलम्ब होला ।
दिक्दारी बढ्नेछ ।
मिथुनः आरोग्यता प्राप्तिको दिन छ । आर्थिक कारोवार तपाईँकै
हितमा हुनेछन् ।
कर्कटः द्रव्य, रत्न आदि उपहार प्राप्त होला । आज मन हर्षित
रहनेछ ।
सिंहः बोलीमा संयता अपनाउनुहोला । यात्रा र सवारीमा सावधानी
अपनाउनुहोला ।
कन्याः सामाजिक उचाइ कायमै रहनेछ । आलस्यताले छोड्न्छैन ।
तुलाः सुखप्राप्तिको दिन छ । चिताएका कामहरु पूर्ण भएर जानेछन् ।
वृश्चिकः मन आनन्दित रहला । लाभका विभिन्न स्रोतहरु भेटिनेछन् ।
धनुः व्यर्थमा धन खर्च होला । केही अस्वस्थता समेत रहने देखिन्छ ।
मकरः पारिवारिक रमाइलो भेटघाट होला । मिष्ठान्न भोजन
मिल्नेछ ।
कुम्भः भूमी तथा वाहनसुखमा क्षय देखिन्छ । खर्च नियन्त्रण गर्न
नसकिएला ।
मीनः प्रशस्त धन प्राप्त हुनेछ । परीक्षा प्रतियोगितमा जीत हात
लाग्नेछ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”

सम्बन्धित खबर