आजको पञ्चांग
मितिः २०७७ कार्तिक ५, बुधबार
इ.संः २०२० अक्टोबर २१
नेपाल संवतः ११४० (कौलाथ्व)
चन्द्रमाः वृश्चिक राशीमा, प्रात ८ः२७ देखि धनु राशीमा
तिथीः पञ्चमी
पक्षः शुद्ध आश्विन शुक्ल (दुर्गा) पक्ष
नक्षत्रः ज्येष्ठा, प्रात ८ः२७ मूल नक्षत्र
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०८
पर्व दिवस
मुहूर्तः —
आजको राशीफल, बुधवार, ५ कार्तिक, २०७७
मेषः सुखवृद्धि हुनेछ । चिताएका कामहरु सम्पन्न हुनेछन् ।
वृषः आरोग्यता प्राप्ति हुनेछ । आर्थिक उन्नति हुनेछ ।
मिथुनः द्रव्यादि लाभको समय छ । मनमा सन्न्तोष रहला ।
कर्कटः ८ः२७ वजेपछि दुर्घटना र चोटपटकको भय रहने देखिन्छ
।
सिंहः नोकरीबाट सन्तोष मिल्न्ेछ । मानसम्मान प्राप्ति हुने दिन
छ ।
कन्याः मित्रको सहयोगले कामहरु बन्नेछन् । सुखदायक समय छ ।
तुलाः लाभका विभिन्न मार्गहरु फेला पर्नेछन् । मन प्रशन्न
रहनेछ ।
वृश्चिकः औषधोपचारमा धन खर्च होला । स्थीर सम्पत्ती क्षय होला
। धनुः भाग्योदयको दिन छ । मनपर्ने परिकारको स्वादमा रम्न
पाइनेछ ।
मकरः सुख बढेर जाला । भूमी, वाहन आदिबाट लाभ हुने देखिन्छ ।
कुम्भः प्रतिष्पर्धामा विजय प्राप्त हुनेछ । धनलाभ हुने दिन छ ।
मीनः पुरानो रोग बल्झेला । आज मनमा चिन्ता रहने देखिन्छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”